Thursday, January 06, 2011

आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै
























आफुतिर
मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

आफु राम्रो देखिनलाई हिलो छ्याप्नेहरु
खुट्टा तान्न नसकेर कुरा काट्नेहरु
गोहीका झै आँशु एकछिन चुहाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै


जिन्दगीमा ठुला ठुला जंघार हुन्छन हजुर
दुख पिरका कुरा यहाँ को सुन्छ हजुर
आफु डुङ्गा चढ्नलाई डुबाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै


आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

२०६६ चैत्र २२
ललितपुर

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Thursday, January 06, 2011

आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै
























आफुतिर
मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

आफु राम्रो देखिनलाई हिलो छ्याप्नेहरु
खुट्टा तान्न नसकेर कुरा काट्नेहरु
गोहीका झै आँशु एकछिन चुहाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै


जिन्दगीमा ठुला ठुला जंघार हुन्छन हजुर
दुख पिरका कुरा यहाँ को सुन्छ हजुर
आफु डुङ्गा चढ्नलाई डुबाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै


आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

२०६६ चैत्र २२
ललितपुर