Monday, May 10, 2010

राजनीति


कुकुर र बिरालोको रति चल्छ राजनीतिमा
जनता चुस्ने जाली खेल कति चल्छ राजनीतिमा

खरायोको बेगमा सधै भष्ट्र तस्कर माथि माथि
बिकासमा त कछुवाकै गति चल्छ राजनीतिमा

विदेशीको एजेन्ट नेता सुन्दैन हौ जनतालाई
त्यसैले त देश उधोमति चल्छ राजनीतिमा

बन्दुक बम ईटा टायर लाठी मुङग्री सबैथोक
कुर्सी टेक्ने उपाय जे छ जति चल्छ राजनीतिमा

हेर, लुट्दै हाम्रा पसिना त्यहाँ सधै नाङ्गो नाच
बर्षैभरी गाईजात्रा अति चल्छ राजनीतिमा

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Monday, May 10, 2010

राजनीति


कुकुर र बिरालोको रति चल्छ राजनीतिमा
जनता चुस्ने जाली खेल कति चल्छ राजनीतिमा

खरायोको बेगमा सधै भष्ट्र तस्कर माथि माथि
बिकासमा त कछुवाकै गति चल्छ राजनीतिमा

विदेशीको एजेन्ट नेता सुन्दैन हौ जनतालाई
त्यसैले त देश उधोमति चल्छ राजनीतिमा

बन्दुक बम ईटा टायर लाठी मुङग्री सबैथोक
कुर्सी टेक्ने उपाय जे छ जति चल्छ राजनीतिमा

हेर, लुट्दै हाम्रा पसिना त्यहाँ सधै नाङ्गो नाच
बर्षैभरी गाईजात्रा अति चल्छ राजनीतिमा