Thursday, April 02, 2015

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन...
हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा एउटी केटी यस्तै भन्दै थिई अघि । सायद यस्तै होला । उसले यस्ता कुरा मसँग किन गरी मलाई थाहा छैन । अपीतु मान्छे सामाजिक संजालहरुमा कम रुन्छ र बढी हाँस्छ । म त झन् धेरै पो हाँस्छु सबैतिर । यथार्थ । एक्लै हुँ वा धेरैको जमातबिच । तर यो हाँसो पूरानो हाँसो । खै किन हाँसेको थिँए कुन्नी त्यो बेला । जिन्दगी सम्झँदा छाती चरक्क हुन्छ । जिन्दगीका अति कष्टमय क्षणहरु थिए त्यि । नोष्टालजिया सातदोबाटो.....

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...