Friday, December 24, 2010

गाउदिन म नारा








गाउदिन नारा अब छोडें हजुरलाई
सायद मैले बित्थैममा हात जोडें हजुरलाई


गरें गल्ति आश्वासनको दगुरेर पछि पछि

आफनो भाग्य आफनै हाातले फोडें हजुरलाई

सयौ सयौ आन्दोलनमा लडी भोक भोकै
सडकबाट महलसम्म मोडें हजुरलाई ।


फुल्नुभो फल्नुभो तर उस्तै नै छ देश

बेकारमा झण्डा बोकी गोडें हजुरलाई ।


जबदेखि सिदान्तलाई बनाउनुभो लगौटीनै

रोजिसकें बाटो नया तोड़ें हजुरलाई ।
२०६४ मंगसिर १८
काठमांडू

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Friday, December 24, 2010

गाउदिन म नारा








गाउदिन नारा अब छोडें हजुरलाई
सायद मैले बित्थैममा हात जोडें हजुरलाई


गरें गल्ति आश्वासनको दगुरेर पछि पछि

आफनो भाग्य आफनै हाातले फोडें हजुरलाई

सयौ सयौ आन्दोलनमा लडी भोक भोकै
सडकबाट महलसम्म मोडें हजुरलाई ।


फुल्नुभो फल्नुभो तर उस्तै नै छ देश

बेकारमा झण्डा बोकी गोडें हजुरलाई ।


जबदेखि सिदान्तलाई बनाउनुभो लगौटीनै

रोजिसकें बाटो नया तोड़ें हजुरलाई ।
२०६४ मंगसिर १८
काठमांडू