Thursday, February 18, 2010

कबी बन्छ मान्छे



धनराज गिरी
















एउटा नसा चढेपछी कबी बन्छ मान्छे
आँफै सँग लढेपछी कबी बन्छ मान्छे

धेरै ग्रन्थ पढिदैमा खासै केही हुन्न
प्रेम ग्रन्थ पढेपछी कबी बन्छ मान्छे

डढेपनी गाउ बस्ती फेरी बन्न सक्छ्न
हिर्दय नै डढेपछी कबी बन्छ मान्छे

तरबारको घाऊ बरु निको हुन सक्छ
बचन काढा गढेपछी कबी बन्छ मान्छे

अचम्मको मनोदशा हुन्छ मानिसमा
अनुराग बढेपछि कबी बन्छ मान्छे .

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Thursday, February 18, 2010

कबी बन्छ मान्छे



धनराज गिरी
















एउटा नसा चढेपछी कबी बन्छ मान्छे
आँफै सँग लढेपछी कबी बन्छ मान्छे

धेरै ग्रन्थ पढिदैमा खासै केही हुन्न
प्रेम ग्रन्थ पढेपछी कबी बन्छ मान्छे

डढेपनी गाउ बस्ती फेरी बन्न सक्छ्न
हिर्दय नै डढेपछी कबी बन्छ मान्छे

तरबारको घाऊ बरु निको हुन सक्छ
बचन काढा गढेपछी कबी बन्छ मान्छे

अचम्मको मनोदशा हुन्छ मानिसमा
अनुराग बढेपछि कबी बन्छ मान्छे .