Thursday, July 07, 2011

लौ साँझमै जून रोयो

लौ साँझमै जून रोयो आहा! कति जाती भयो
तिम्रै यादले मुटु छोयो आहा !कति जाती भयो

दुईटा घाम भयो मन भत्भत् पोल्यो छातीभित्र
र माया नै ओईहाल्यो आहा! कति जाती भयो

मैलिएछन् क्यारे अहो! दुईजोर उदास आँखाहरु
छिट्टै आँशु आई धोयो आहा! कति जाती भयो

कत्ति छिट्टै पुगिहाल्यौँ अलच्छिनको दोबाटो त
आँशु हाँसो संगै आयो आहा! कति जाती भयो

हावा जस्तै “आजाद” जिबन जहाँ–जहाँ पुगे भयो
बन्धन हाम्रो कसले फोयो आहा! कति जाती भयो
064-10-06

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...