Thursday, July 21, 2011

अब तिमी नै








नयाँ–नयाँ खबर मेरो अब तिमी नै
जिन्दगीको भर मेरो अब तिमी नै

आकाशको छाना ओढी बाँचे आजसम्म
बाँचुञ्जेलको घर मेरो अब तिमी नै

खात माथि खात बढ्यो दुखहरु सधै
सारा संकट हर मेरो अब तिमी नै

हराएको परिचय बल्ल भेटिएछ
नाम हुँ म थर मेरो अब तिमी नै

कोही थिएन आफ्नो भनि सं–संगै रुने
केही होला की डर मेरो अब तिमी नै ।
–२०६६ चैत्र १७
ललितपुर

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Thursday, July 21, 2011

अब तिमी नै








नयाँ–नयाँ खबर मेरो अब तिमी नै
जिन्दगीको भर मेरो अब तिमी नै

आकाशको छाना ओढी बाँचे आजसम्म
बाँचुञ्जेलको घर मेरो अब तिमी नै

खात माथि खात बढ्यो दुखहरु सधै
सारा संकट हर मेरो अब तिमी नै

हराएको परिचय बल्ल भेटिएछ
नाम हुँ म थर मेरो अब तिमी नै

कोही थिएन आफ्नो भनि सं–संगै रुने
केही होला की डर मेरो अब तिमी नै ।
–२०६६ चैत्र १७
ललितपुर

No comments:

Post a Comment