Wednesday, August 10, 2011

के गर्छौ ???????





















नसोचेको ढुङगा खस्यो भने के गर्छौ ?
छाल बीचमा डुङगा फस्यो भने के गर्छौ ?

हृदयमा राखेथ्यौ सजाएर फूल भनि
काँडा बनि खिल, बस्यो भने के गर्छौ ?

दुध ख्वायौ भोको सम्झी मानबता घोली
सर्प भै झुक्याएर डस्यो भने के गर्छौ ?

भिँजे राती घरभित्र ओत देउ भन्नेहरु
छुरी भै मुटुमै, पस्यो भने के गर्छौ ?

स्वागतमा सिन्दुर टिका अनि फुलको माला
त्यै मालाले घाँटी कस्यो भने के गर्छौ ?

२०६७ आश्विन १८
काठमाण्डौं


No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Wednesday, August 10, 2011

के गर्छौ ???????





















नसोचेको ढुङगा खस्यो भने के गर्छौ ?
छाल बीचमा डुङगा फस्यो भने के गर्छौ ?

हृदयमा राखेथ्यौ सजाएर फूल भनि
काँडा बनि खिल, बस्यो भने के गर्छौ ?

दुध ख्वायौ भोको सम्झी मानबता घोली
सर्प भै झुक्याएर डस्यो भने के गर्छौ ?

भिँजे राती घरभित्र ओत देउ भन्नेहरु
छुरी भै मुटुमै, पस्यो भने के गर्छौ ?

स्वागतमा सिन्दुर टिका अनि फुलको माला
त्यै मालाले घाँटी कस्यो भने के गर्छौ ?

२०६७ आश्विन १८
काठमाण्डौं


No comments:

Post a Comment