Monday, August 08, 2011

खर्पनभरी माया बोकेर
















खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा
मुटुभरी माया साँचेर
भेट्न आँउला भक्तपुरैमा

आइसक्रिम हैन, जुजुद्यौले मुखै भर्दिउला
बाँचिदिउला तिम्रै लागि, तिम्रै लागि मर्दिउला
आउ है माया हाँस्दै–नाँच्दै चुल्ठी बाटेर
कहिले पनि सकिन्न रे माया साटेर

तोरीको फूल टिँपु भने चाँढै ओइलाउछ
गुलाफकै फूल दिँउ भने बास्ना फैलाँउछ
परेलीका डिलै डिल हिड्नु सधैभरी
ठेस लागे अलिकति भन्छु कठैबरी

खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा...

२०६५ पौष १२,
काठमाडौं

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Monday, August 08, 2011

खर्पनभरी माया बोकेर
















खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा
मुटुभरी माया साँचेर
भेट्न आँउला भक्तपुरैमा

आइसक्रिम हैन, जुजुद्यौले मुखै भर्दिउला
बाँचिदिउला तिम्रै लागि, तिम्रै लागि मर्दिउला
आउ है माया हाँस्दै–नाँच्दै चुल्ठी बाटेर
कहिले पनि सकिन्न रे माया साटेर

तोरीको फूल टिँपु भने चाँढै ओइलाउछ
गुलाफकै फूल दिँउ भने बास्ना फैलाँउछ
परेलीका डिलै डिल हिड्नु सधैभरी
ठेस लागे अलिकति भन्छु कठैबरी

खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा...

२०६५ पौष १२,
काठमाडौं

No comments:

Post a Comment