Monday, January 09, 2012

मेरो नथाक्ने जिन्दगी
















जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी
काँडा र ढुङ्गा अबरोध सँग
कहिल्यै नहार्ने जिन्दगी

घात पनि छन् धेरै
तिखा बात पनि छन् धेरै
अघि बढ्दा खुट्टा समात्ने
हात पनि पनि धेरै
एक पाइला मात्र बढ्दा अगाडि
बाटो छेक्ने यि पहाडसँग
दुःख र कष्ट सँग कहिल्यै
कहिल्यै नहार्ने जिन्दगी

बाँच्दिन होला दुःख बिना त
दुःख नै प्यारो एक साथी छ
लागिरहुन् ठेस अझै–अझै
हिँड्नेछु हाँस्दै रगत पुछेर
दुःख सारा लुकाई यि आँखाभित्र
आँशु नझार्ने जिन्दगी
जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी

१६,कार्तिक ०६७
काठमाडौं ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Monday, January 09, 2012

मेरो नथाक्ने जिन्दगी
















जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी
काँडा र ढुङ्गा अबरोध सँग
कहिल्यै नहार्ने जिन्दगी

घात पनि छन् धेरै
तिखा बात पनि छन् धेरै
अघि बढ्दा खुट्टा समात्ने
हात पनि पनि धेरै
एक पाइला मात्र बढ्दा अगाडि
बाटो छेक्ने यि पहाडसँग
दुःख र कष्ट सँग कहिल्यै
कहिल्यै नहार्ने जिन्दगी

बाँच्दिन होला दुःख बिना त
दुःख नै प्यारो एक साथी छ
लागिरहुन् ठेस अझै–अझै
हिँड्नेछु हाँस्दै रगत पुछेर
दुःख सारा लुकाई यि आँखाभित्र
आँशु नझार्ने जिन्दगी
जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी

१६,कार्तिक ०६७
काठमाडौं ।

No comments:

Post a Comment