–आजाद अजनवी
के भर पानी खर झै सल्किन सक्छ
अनि आगो नदी झै छल्किन सक्छ ।
जे पनि हुन्छ प्रेममा धनसम्पति भए
गाई पनि बोका संग पल्किन सक्छ ।
सत्ताका रत्तपिपासु जल्हादहरु पनि
कहिलेकाँही आफुलाई बुद्द कल्पिन सक्छ ।
अँध्यारो या उज्यालो उत्तिकै छ आतंक
अब दिन पनि राततिर ढल्किन सक्छ ।
“सतिले सरापेको देशमा के के हुन्छ के के”
ध्वाँसो पनि जुनझै टल्किन सक्छ ।
Sunday, March 14, 2010
Subscribe to:
Post Comments (Atom)
हाँसो
कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...
Sunday, March 14, 2010
के भर
–आजाद अजनवी
के भर पानी खर झै सल्किन सक्छ
अनि आगो नदी झै छल्किन सक्छ ।
जे पनि हुन्छ प्रेममा धनसम्पति भए
गाई पनि बोका संग पल्किन सक्छ ।
सत्ताका रत्तपिपासु जल्हादहरु पनि
कहिलेकाँही आफुलाई बुद्द कल्पिन सक्छ ।
अँध्यारो या उज्यालो उत्तिकै छ आतंक
अब दिन पनि राततिर ढल्किन सक्छ ।
“सतिले सरापेको देशमा के के हुन्छ के के”
ध्वाँसो पनि जुनझै टल्किन सक्छ ।
के भर पानी खर झै सल्किन सक्छ
अनि आगो नदी झै छल्किन सक्छ ।
जे पनि हुन्छ प्रेममा धनसम्पति भए
गाई पनि बोका संग पल्किन सक्छ ।
सत्ताका रत्तपिपासु जल्हादहरु पनि
कहिलेकाँही आफुलाई बुद्द कल्पिन सक्छ ।
अँध्यारो या उज्यालो उत्तिकै छ आतंक
अब दिन पनि राततिर ढल्किन सक्छ ।
“सतिले सरापेको देशमा के के हुन्छ के के”
ध्वाँसो पनि जुनझै टल्किन सक्छ ।
Subscribe to:
Post Comments (Atom)
-
बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु सम्झना...
-
शहरमा छु । पचहत्तर जिल्ला मध्येको टाउको जिल्ला–राजधानी काठमाण्डौं शहर । मेरो बाको भाषामा भन्नुपर्दा–”किमिलासरी मान्छे छन् यहाँ, सबैतिरबाट जम...
-
धनराज गिरी एउटा नसा चढेपछी कबी बन्छ मान्छे आँफै सँग लढेपछी कबी बन्छ मान्छे धेरै ग्रन्थ पढिदैमा खासै केही हुन्न प्रेम ग्रन्थ पढेपछी कबी बन्छ ...
No comments:
Post a Comment