+कैयौ शिखर सयौं जंघार काट्रनै गाह्रो भो
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
आकासको एउटा जुन हामी दुईलाइ देख्छ
एउटा आँखा त्यता पोख्छ अर्को यता पौख्छ
त्यै जुनलाई खबर भने मलाइ भन्ला की
तिम्रो मेरो मायाको पुल त्यहि बन्ला की
+कैयौ शिखर सयौं जंघार काट्रनै गाह्रो भो
जस्ले जति रोकुन तिमीलाई माया नरौकियोस
जहाँ तिमीलाई थुने पनि माया नथुनियोस
हावालाई यही खबर पठाएकौ छु है
पिरै पिरले म पनि त छट्पटिएको छु है ।
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
–२०६६ पौष २२
Thursday, March 11, 2010
Subscribe to:
Post Comments (Atom)
हाँसो
कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...
Thursday, March 11, 2010
कैयौ शिखर सयौं जंघार
+कैयौ शिखर सयौं जंघार काट्रनै गाह्रो भो
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
आकासको एउटा जुन हामी दुईलाइ देख्छ
एउटा आँखा त्यता पोख्छ अर्को यता पौख्छ
त्यै जुनलाई खबर भने मलाइ भन्ला की
तिम्रो मेरो मायाको पुल त्यहि बन्ला की
+कैयौ शिखर सयौं जंघार काट्रनै गाह्रो भो
जस्ले जति रोकुन तिमीलाई माया नरौकियोस
जहाँ तिमीलाई थुने पनि माया नथुनियोस
हावालाई यही खबर पठाएकौ छु है
पिरै पिरले म पनि त छट्पटिएको छु है ।
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
–२०६६ पौष २२
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
आकासको एउटा जुन हामी दुईलाइ देख्छ
एउटा आँखा त्यता पोख्छ अर्को यता पौख्छ
त्यै जुनलाई खबर भने मलाइ भन्ला की
तिम्रो मेरो मायाको पुल त्यहि बन्ला की
+कैयौ शिखर सयौं जंघार काट्रनै गाह्रो भो
जस्ले जति रोकुन तिमीलाई माया नरौकियोस
जहाँ तिमीलाई थुने पनि माया नथुनियोस
हावालाई यही खबर पठाएकौ छु है
पिरै पिरले म पनि त छट्पटिएको छु है ।
–बाधाहरु पन्छाई मायाँ साट्नै गाह्रो भो
–२०६६ पौष २२
Subscribe to:
Post Comments (Atom)
-
बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु सम्झना...
-
शहरमा छु । पचहत्तर जिल्ला मध्येको टाउको जिल्ला–राजधानी काठमाण्डौं शहर । मेरो बाको भाषामा भन्नुपर्दा–”किमिलासरी मान्छे छन् यहाँ, सबैतिरबाट जम...
-
धनराज गिरी एउटा नसा चढेपछी कबी बन्छ मान्छे आँफै सँग लढेपछी कबी बन्छ मान्छे धेरै ग्रन्थ पढिदैमा खासै केही हुन्न प्रेम ग्रन्थ पढेपछी कबी बन्छ ...
No comments:
Post a Comment