.
तिमी भन्छौ, रुँदै नरोउ एक्लै
यहाँ मान्छेहरु छन्
यहाँ मान्छेहरु छन्
यहाँ छैनन् कोही, कतै पनि
छन् यहाँ त केबल हाँस्नेहरु छन्
काँढा रोप्छन मान्छे, बाटो बाटोमा
फूल फूलाउन रे फूल फूलाउन
अघि बढ्ने खुट्टा सबै मिली तान्छन
बाटो खुलाउन रे बाटो खुलाउन
मान्छे माथि मान्छे कुल्चेर हिँड्छन्
अघाञ्जेल खान्छन र विर्सेर हिँड्छन्
बजारमा पाइन्छ, पैसा नै चाहिन्छ
मान्छेको मुटु मान्छेको माया
क्यै छैन भने क्वै हुन्न यहाँ
आँशु झारे नी चुपचाप हेर्छ
आँशु पिए नी चुपचाप हेर्छ
नरोउ भन्दैन त्यो आफ्नै छाँया
२०६९ श्रावन ३२
नयाँ बानेश्वर
तिमी भन्छौ, रुँदै नरोउ एक्लै
यहाँ मान्छेहरु छन्
यहाँ मान्छेहरु छन्
यहाँ छैनन् कोही, कतै पनि
छन् यहाँ त केबल हाँस्नेहरु छन्
काँढा रोप्छन मान्छे, बाटो बाटोमा
फूल फूलाउन रे फूल फूलाउन
अघि बढ्ने खुट्टा सबै मिली तान्छन
बाटो खुलाउन रे बाटो खुलाउन
मान्छे माथि मान्छे कुल्चेर हिँड्छन्
अघाञ्जेल खान्छन र विर्सेर हिँड्छन्
बजारमा पाइन्छ, पैसा नै चाहिन्छ
मान्छेको मुटु मान्छेको माया
क्यै छैन भने क्वै हुन्न यहाँ
आँशु झारे नी चुपचाप हेर्छ
आँशु पिए नी चुपचाप हेर्छ
नरोउ भन्दैन त्यो आफ्नै छाँया
२०६९ श्रावन ३२
नयाँ बानेश्वर



अन्तिम हरफहरू एकदम मनछुने रहेछ । राम्रो कविता
ReplyDeleteThank you basanta ji, maile yo geet lekhne prayena gareko hu...
ReplyDeleteम श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
ReplyDeleteadams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.