Thursday, January 28, 2010
नेता हजुर
मनपरी छ जनतासंग बोकाजस्तै नेता हजुर
भष्ट्राचारले डम्म भुँडी भोकाजस्तै नेता हजुर
सबैतिर ठिक्क–ठाक्क यसो पनि उसो पनि
झिलिमिली मैंयाको धोका जस्तै नेता हजुर
भुत्ते दिमाग मुढे बलमा माथि पुग्ने दाउ सधै
गोबरमाटो भरीएको पोका जस्तै नेता हजुर
चुनाबमा झुल्कीदिन्छ जितेपछी अस्ताईहाल्छ
पानी पर्दा बलेसीको फोका जस्तै नेता हजुर
सिंहदरबार छिरेपछी थाहैहुन्न गाँउ क्यारे !
पसेपछी निस्कनै नमिल्ने ढोका जस्तै नेता हजुर
·
Subscribe to:
Post Comments (Atom)
हाँसो
कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...
Thursday, January 28, 2010
नेता हजुर
मनपरी छ जनतासंग बोकाजस्तै नेता हजुर
भष्ट्राचारले डम्म भुँडी भोकाजस्तै नेता हजुर
सबैतिर ठिक्क–ठाक्क यसो पनि उसो पनि
झिलिमिली मैंयाको धोका जस्तै नेता हजुर
भुत्ते दिमाग मुढे बलमा माथि पुग्ने दाउ सधै
गोबरमाटो भरीएको पोका जस्तै नेता हजुर
चुनाबमा झुल्कीदिन्छ जितेपछी अस्ताईहाल्छ
पानी पर्दा बलेसीको फोका जस्तै नेता हजुर
सिंहदरबार छिरेपछी थाहैहुन्न गाँउ क्यारे !
पसेपछी निस्कनै नमिल्ने ढोका जस्तै नेता हजुर
·
Subscribe to:
Post Comments (Atom)
-
बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु सम्झना...
-
शहरमा छु । पचहत्तर जिल्ला मध्येको टाउको जिल्ला–राजधानी काठमाण्डौं शहर । मेरो बाको भाषामा भन्नुपर्दा–”किमिलासरी मान्छे छन् यहाँ, सबैतिरबाट जम...
-
दुईवर्षभित्र नयाँ संविधान पाउने नेपाली जनताको आशा पूरा हुन नसके पनि टि.बी. राईले भने रेम्बो ट्राउट पालनबाट सफलता हात पारेका छन् । संयोग नै म...
No comments:
Post a Comment